सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुंगाना नियुक्त
काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको...