जनमत पार्टीसँग एकता गर्ने रास्वपाको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश समितिले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकीकरण गर्न पार्टीको केन्द्रीय समितिलाई सुझाव दिएको छ । लुम्बिनी प्रदेश सभापति देवराज पाठकले उपसभापति एवं केन्द्रीय...