सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त भएका छन्। २९ सांसदको समर्थनसहित बुधवार साँझ दाबी पेस गरेसँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले एमालेसँगै नेकपा...