अयोध्या पुग्यो कालीगण्डकीको देवशिला
अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गएराति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ। अयोध्यामा निर्माणाधीन मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला यहाँ ल्याइएको हो । यही माघ...