‘निमित्त’ साहलाई नै प्रमुख प्रशासकीय अधिकृतमा यथावत राख्ने सर्वोच्चको आदेशसँगै कन्फर्म खटाउन कठिन !
काठमाडौँ । ‘निमित्त’ प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका शाखा अधिकृत सिकिन्द्रप्रसाद साहलाई नै प्रमुख प्रशासकीय अधिकृतमा यथावत काम गर्न दिने सर्वोच्च अदालतको आदेश पछि देवाही गोनाही नगरपालिका, रौतहटमा कन्र्फम(उपसचिव) पठाउन कठिन...