भ्रष्टाचार मुद्दामा निलम्बित गाउँपालिका अध्यक्ष कामकाजमा
काठमाडौँ । भ्रष्टाचार मुद्दामा निलम्बित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले कार्यकारी हैसियतमा कामकाज गर्न थालेपछि विवाद भएको छ । भ्रष्टाचार मुद्दामा निलम्बन भएकै अवस्थामा पालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायले...