देवी प्रतिमा सर्वसाधारणको लागि खुला
महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गा भवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन...