सप्तरीको डाक्नेश्वरी-४को वडाध्यक्ष पदमा जसपाका यादव विजयी
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं-४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा यादवले तीन सय ७२ मत प्राप्त गरेका निर्वाचन आयोगले...