लाइसेन्स छपाइ तथा वितरणको काम प्रदेश स्तरबाटै हुन आवश्यक छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र तथा वितरणको काम अब प्रदेश स्तरबाटै गरिनुपर्ने बताएका छन् । यातायात व्यवस्था विभागले आज आयोजना गरेको यातायात क्षेत्रमा देखा...