सांसद पौडेलले भने-हातमा हतकडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हतकडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत रहेको बताएका छन् । अमेरिकाबाट नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हतकडी र...