योगेशलाई देवेन्द्रको जवाफ– मानिसले लडेको युद्धलाई कि जनआन्दोलन, कि जनयुद्ध भनिन्छ
काठमाडौँ । नीति कार्यक्रमको पहिलो बुँदामा जनयुद्ध शब्द राखिएकाप्रति (एमाले) जनाएको आपत्तिमा माओवादी केन्द्रका नेताले जवाफ फर्काएका छन् । सोमबार नीति कार्यक्रममाथि बोल्दै नेकपा (एमाले)का सांसद योगेश भट्टराईले जनयुद्ध शब्द...