सम्बन्धन प्राप्त क्याम्पसको सबलीकरणमा शिक्षामन्त्री पौडेलको जोड
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सबलीकरणमा ध्यान दिन आग्रह गरेका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रममा उनले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म...