शिक्षकका समस्या समाधानका लागि नियमावली संसोधन हुन्छ : मन्त्री पौडेल
रुपन्देही । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि शिक्षा नियमावली संसोधनको तयारी भइरहेको बताएका छन् । बुटवलमा रहेको कान्ति माविको ६८औँ वार्षिक उत्सवको अवसरमा...