एकताबद्ध भएर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्छ : मन्त्री पौडेल
काभ्रेपलाञ्चोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबै पक्ष मिलेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ र सिन्धुलीको घ्याङ्लेक गाउँपालिका–४ को सिमीस्थल घ्याङ्डाँडामा ताग्लुङ काग्यु पाल...