वर्षका उत्कृष्ट युवा खेलाडी क्रिकेटर देव खनाललाई प्रदान
काठमाडौँ । क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले २०औँ एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान...