जनताको माग सम्बोधन गर्नुपर्नेमा महासचिव गुरुङको जोड
कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जनताको माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित...