एमालेका कारण शान्ति प्रक्रियाको काम रोकियो : देव गुरुङ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरूपण यथावत रहेको बताएका छन् । आइतबार माओवादी घटक दलहरूले गरेको संयुक्त कार्यक्रममा महासचिव गुरुङले अघिल्लो प्रतिनिधिसभामा...