देव बैङ्कको १८ करोड हिनामिना प्रकरणका आरोपित दोषी ठहर, ३३ जनालाई जरिवानासहित कैद सजाय
काठमाडौँ । उच्च अदालत तुलसीपुरले देव विकास बैङ्कको १८ करोड हिनामिना प्रकरणमा ३३ जनालाई जरिवानासहित कैद फैसला सुनाएको छ । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश...