देव विकास बैंकका शाखा प्रबन्धक बुढाथोकीविरुद्ध १७ करोड बढीको मुद्दा
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देव विकाश बैंकका शाखा प्रबन्धक समिर बुढाथोकीविरुद्ध १७ करोड बढीको मुद्दा दायर गरेको छ । बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रकम हिनामिना...