प्राकृतिक स्रोतसाधनको सही उपयोग गर्नसके देश विकास सम्भव छ : नागिना यादव
काठमाडौँ । संसदीय प्रणालीबारे विमर्श गर्दा विश्वमा रूपान्तरणकारी, सहभागितामूलक, प्रत्यक्षलगायत प्रणाली अभ्यासमा रहेका पाइन्छ । लोकतान्त्रिक रूपमा विवेचना गर्ने हो भने खासमा हुनुपर्ने चाहिँ रूपान्तरणकारी, सहभागितामूलक संसदीय प्रणाली हो ।...