उद्यमशीलताको विकासबाट मात्र समृद्धि सम्भव हुन्छ : प्रदेश प्रमुख शेरचन
पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताएका छन् । पोखरा–८ सिमलचौरमा सात जना युवाले सञ्चालन गरेको ‘सेभेन स्टार फुड...