देशव्यापी रूपमा पार्टीप्रति जन आकर्षण बढ्यो : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गरेका छन् । पार्टी सम्बद्ध...