संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने जनमोर्चाको निर्णय
काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । बुटवलमा सम्पन्न फागुन २७ र २८ बसेको राष्ट्रिय परिषद्को प्रथम बैठकले सङ्घीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय...