दोगडाकेदारलाई ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा गरिँदै
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका छ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ । गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखिइएको छ । दोगडाकेदार-१...