काँग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शंका नगर्न गृह मन्त्रीको आग्रह
दोधारा चाँदनी (कञ्चनपुर) । गृह मन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रूपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिएका छन् । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि...