पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका
काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै...