दोलखाबाट चिनियाँ नाकासम्म जोडिँदै त्रिदेशीय सडक सञ्जाल
काठमाडौँ । दोलखाबाट चिनियाँ नाकासम्म त्रिदेशीय सडक सञ्जाल जोडिने भएको छ । सरकारले चालू आर्थिक वर्षभित्रै चीनको सिमानासम्म सडक सञ्जाल जोड्ने प्रक्रिया अघि बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात...