लेखा अधिकृत कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । अस्पतालको औषधि आपूर्तिकर्ता कम्पनी एप्लस मेडिकोलाई दिनुपर्ने रकम भुक्तानीका लागि घुस मागेकी...