सुन्तला बेचेर दोसल्लेमा रु पचास लाख भित्रियो
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्तला बिक्रीबाट यस वर्ष रु ५० लाखभन्दा बढी रकम भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट...