दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा भारत सात विकेटले विजयी
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा पाहुना टिम भारतले सात विकेटको सहज जित निकालेको छ । दक्षिण अफ्रिकाको केप टाउनमा भारतले घरेलु टिमविरुद्ध टेस्ट क्रिकेटमा निकालेको यो पहिलो जित हो ।...