सासंदहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा आज लगाइँदै
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारीलगायतलाई आज(शुक्रवार)देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै छ। सङ्घीय संसद् सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई...