नागरिकतामा दोस्रो श्रीमान्को नाम राख्ने बढे
रोल्पा । रोल्पामा दोस्रो श्रीमान्को नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएका छन् । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् । पहिलो श्रीमान्बाट सम्बन्धविच्छेद गरेसँगै...