दोहोरी गीतमा अश्लीलता नियन्त्रण गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतको क्षेत्रमा बढेको विकृति न्यूनीकरण हुँदै नियन्त्रणमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी...