दोहोरी रेस्टुरेन्ट २ र नाइट क्लब ४ बजेसम्म खोल्न पाइने
काठमाडौँ । काठमाडौँमा नाइट क्लबहरू राति ४ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न...