मनकामनादेखि गोरखकालीसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि रावतलाई
गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावतले जितेका छन् । आज सम्पन्न प्रतियोगितामा निर्धारित ४२ किलोमिटर एक सय ९५...