सुदूरपश्चिममा मुख्य न्यायाधिवक्ताको लागि दौडधुप सुरु
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको लागि दौडधुप सुरु भएको छ । मुख्यमन्त्री तथा प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकारको भूमिकामा रहने मुख्य न्यायाधिवक्ताको लागि दौड सुरु भएको हो ।...