रासायनिक मलको समस्या समाधान गर्न सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिनेछ : मन्त्री अर्याल
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौँदेखि भोग्दै आएको रासायनिक मलको समस्या समाधान गर्नका निम्ति दृढ रहेको बताएकी छिन् । कृषि तथा पशुपक्षी मन्त्रीका रूपमा आज...