मन्त्री ज्वालाद्वारा द्रूत बस सेवाका लागि बनेको लेनको अनुगमन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भोलि संविधान दिवसका दिन काठमाडौँको रत्नपार्कबाट भक्तपुरको सुर्यविनायकसम्म सञ्चालन हुन गइरहेको द्रुत बस सेवाको लागि निर्माण गरिएको सडक लेनको आज अनुगमन गरेका...