कांग्रेस नेतृ द्रौपदा शर्मा पोखरेलको निधन
काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय दुई वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ । प्रजातन्त्र सेनानी स्वर्गीय गोवर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको...