द्वन्द्वकालीन मुद्दा समाधान गर्दा पीडितहरूलाई न्याय सुनिश्चितता गर्ने ‘प्रचण्ड’को प्रतिबद्धता
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टोलीले कैलारी गाउँपालिका-५, बैजपुरमा भजनी नगरपालिका र कैलारी गाउँपालिकाका द्वन्द्वपीडित तथा सहिद-बेपत्ता परिवारसँग छलफल गरेको छ ।...