द्वन्द्व निरूपणको कार्य सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व निरूपणको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समितिसँग आज छलफल गर्दै उनले...