रामग्राम क्षेत्रबारे निजी कम्पनीसँग गरिएका सम्झौता तत्काल खारेज गर्न लेखा समितिको निर्देशन
काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले लुम्बिनी विकास कोष र द प्रमिण्ड ल्याण्ड प्रा.लि.बीचको समझदारी तत्काल खारेज गर्न निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले निजी कम्पनीसँग ९९ वर्षसम्मको...