प्रदेश स्तरीय सम्मेलन उद्घाटनका लागि सभापति देउवा धनगढी जाँदै
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार धनगढी जाने भएका छन् । धनगढीमा हुने नेपाली काँग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि उनी धनगढी जना लागेका हुन्। सभापति देउवा...