प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ। सिरहाको डिभिजन वन कार्यालयले प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । धनगढीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोसहित १८ जनाविरुद्ध नदी दोहनको आरोपमा जिल्ला अदालत...