२३ फाल्गुन २०७६, शुक्रबार
धनगढी उपमहानगरका विद्यालय बन्द गर्न निर्देशन
काठमाडौं । धनगढी उपमहानगरपालीकाले कुनै पनि विद्यालयमा पठनपाठन वा परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । नोवल कोरोना भाइरसका कारण शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको धनगढीका मेयर नृपबहादु बडले...