धनगढी एफसीद्वारा झापा पराजित, ललितपुरसँग पहिलो क्वालिफायर खेल्ने
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसीले क्वालिफायरमा स्थान बनाएको छ। झापालाई १-० ले पराजित गर्दै धनगढीले पहिलो क्वालिफायर ललितपुरसँग खेल्ने पक्का भएको हो। दुई पटक फाइनल...