काठमाडौँको नगर प्रहरी प्रमुखबाट हटाइए धनपति, पाण्डे नियुक्त
काठमाडौँ । काठमाडौँको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट प्रहरी उपरीक्षक धनपति सापकोटा हटाइएका छन्। आइतबार काठमाडौँ महानगरपालिकाले सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी उपरीक्षकलाई जिम्मेवारी दिइएको हो। महानगरपालिकाले प्रहरी...