कम्बोडियाका प्रधानमन्त्रीसँग नेपाली राजदूत ओलीको भेट
काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्रीसँग कम्कोडियाका लागि नेपाली गैर आवासीय राजदूतको भेट भएको छ । शुक्रबार कम्बोडियाको शान्ति दरबारमा राजदूत धनबहादुर ओली र कम्बोडियाका प्रधानमन्त्री सामदेच मोहा बोरभोर थिपादेइ हुन मानेतसँग...