न्यायिक पुनरावलोकनको अवधारणा, सिद्वान्त, सीमा तथा अभ्यास
न्यायालय देशको सम्पूर्ण न्यायिक गतिविधि सञ्चालन गर्ने सर्वोच्च निकाय हो। न्यायिक पुनरावलोकन भनेको न्यायपालिकाको त्यस्तो अधिकार हो जसले विधायिकाद्वारा निर्माण गरिएका कानुन सो कानुन बमोजिम बनाइएका नियमहरू तथा प्रशासनिक निकायबाट...