मिल्यो गायिका श्रीपाल र दोहोरी साँझका सञ्चालकबीचको विवाद
काठमाडौँ । लोकगायिका अमृता श्रीपाल र जापानस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापा (धन थापा)बीचको विवाद सहमतिमा टुंगिएको छ । दोहोरी सञ्चालक थापाले आफूमाथि पारिश्रमिक नदिएको र भौतिक आक्रमण गरेको...